जनमतकी अनिता देवीले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी पनि समभागी भएको छ । जनमतबाट सांसद अनिता देवी साहले आज मन्त्री पदको शपथग्रहण गरेकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । साहलाई मन्त्री बनाउन प्रचण्डले यसअघिका सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदीलाई आइतबार फिर्ता बोलाएका थिए ।

यसअघि पनि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बनेका थिए । चित्तबुुझ्दो मन्त्रालय नपाएको भन्दै खान सरकारबाट बाहिरिएका हुन् ।
जनमत पार्टीबाट सांसद साहको नाम मन्त्रीका लागि सिफारिस भइसकेकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित