पहिराेले मुग्लिन- नारायणगढ सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षातका कारण ठाउँठाउँमा पहिरो जाँदा मुग्लिन नारायणगढ सडक खण्ड अवरूद्ध हुन पुगेको छ। सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो ।

बिहानैदेखि डिभिजन कार्यालय भरतपुरको मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ।

वर्षात् भइरहेकाले अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको छ। अहिले खसेको स्थानमा थप पहिरो नआए अवरूद्ध सडक खुलाउन करिब ३ घन्टा समय लाग्ने अनुमान अनुमान गरिएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित