तीन जिल्लाका सिडिओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । खोटाङ, अछाम र जाजरकोटमा नयाँ सिडिओ पठाइएको हो । खोटाङमा सहसचिव सन्तबहादुर सुनुवारलाई जिम्मेवारी दिइएको छ । खोटाङमा सिडिओ रहेका भोराज खतिवडामाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।

त्यस्तै, अछाममा शरदकुमार पोखरेललाई पठाइएको छ । उनी मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । जाजरकोटमा उपसचिव सुरेश सुनुवारलाई सिडिओमा खटाइएको छ । सुनार गृह मन्त्रालयमा कार्यरत थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित