काठमाडौंको तारकेश्वरमा पहिरोमा परी बाबु-छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर बाबु–छोरीको मृत्यु भएको छ। गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो। तामाङकी श्रीमती र छोरा घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित