प्रचण्डको भारत भ्रमणमा सत्ता स्वार्थका लागि मात्रै सम्झौताहरू भए : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सत्ता स्वार्थका लागि मात्रै सम्झौताहरू भएको टिप्पणी गरेका छन् । नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि मात्रै सम्झौता सहमतिहरू भएको आरोप लगाए ।

उनले सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने हो भने आफूले कुनै पनि हालतमा समर्थन नगर्ने बताए ।राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको र यस्ता कुराहरूलाई भने आफ्नो पार्टीको जहिल्यै समर्थन रहने उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित