काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेला ठूलोको प्रतिकिलो १८० तथा गोलभेडा सानोको ८० रुपैयाँ रहेको छ ।
यसैगरी टनेलको गोलभेडाको ११५ रुपैयाँ तोकिएको छ । यसैगरी आलु सेतोको ३६, बन्दाको २०, काउली स्थानीयको ८०, मकै बोडीको ७० रुपैयाँ कायम रहेको छ ।
मूल्यसूची :