भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत फेला

बैतडी । बैतडीमा भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत अवस्थामा फेला परेका छन् । पञ्चेश्वर गाउँपालिका-६ रोडिका ७१ वर्षीय धनसिंह भण्डारी ३ / ४ नम्बर वडाको सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

उनी वडा नम्बर ३ कुलाउँमा रहेको नबिल बैंकबाट भत्ता बुझेर घर फर्किरहेका थिए । उनको टाउकोमा चोट लागेको बताइएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक लोकराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित