निर्माण व्यवसायीले डोजरसहित बालुवाटारमा गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं। बिभिन्न माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीहरुले डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका ९ बुँदे माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा डोजर सहित प्रदर्शन गरेका हुन् ।

MVI 9909.00 02 07 03.Still013 https://newskhari.com/storage/2023/08/MVI_9909.00_01_26_08.Still009-1.jpg

अत्यधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरु एवं काबु बाहिरका निर्माण कार्य सुबिस्ताको आधारमा अन्त्य गर्नुपर्ने महासंघको माग छ ।

MVI 9909.00 01 26 08.Still009 https://newskhari.com/storage/2023/08/MVI_9909.00_01_26_08.Still009-1.jpg

उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने उनीहरुको माग छ ।

MVI 9909.00 01 26 08.Still009 1 https://newskhari.com/storage/2023/08/MVI_9909.00_01_26_08.Still009-1.jpg MVI 9909.00 01 56 16.Still012 https://newskhari.com/storage/2023/08/MVI_9909.00_01_26_08.Still009-1.jpg MVI 9909.00 02 10 18.Still014 https://newskhari.com/storage/2023/08/MVI_9909.00_01_26_08.Still009-1.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित