काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालले आइतबार धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम प्रस्तुस्त गरेका हुन् ।बोर्डले औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो। बोर्डले औपचारिक कार्यक्रम नगरी नीति कार्यक्रम सार्वजनिक गरेको हो।
पूर्णपाठ :