गलकोटका एक पुरूष गुल्मीमा मृत फेला

बागलुङ । हप्तादिन देखि परिवारसँग सम्पर्क विहिन रहेका गलकोटका एक पुरुष गुल्मीमा मृत अवस्थामा फेला परेका छन् ।

गलकोट नगरपालिका- ३ खसगाउँका ४९ वर्षीय प्रेमलाल दर्जी आज गुल्मीको मुसिकोट नगरपालिका – ७ बसेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

साउन ७ गतेदेखि परिवारसँग सम्पर्क विहिन भएका दर्जीको परिवार र प्रहरीद्धारा खाजीकार्यलाई तीव्र पारिएको थियो । आज घाँस काट्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेपछि शवको पहिचान भएको बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित