महिला विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

काठमाडौं । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत इङल्याण्डले डेनमार्कलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा इङल्याण्डले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा खेलको छैटौं मिनेटमा लाउरेन जेम्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । समुह डी मा रहेको इङल्याण्डको यो लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा इङल्याण्डले हैटीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

यो जितपछि इङल्याण्डको समुह डी मा २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । अब समुह चरणको अन्तिम खेलमा इङल्याण्डले चीनसँग खेल्ने छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित