चन्द्रागिरिमा गाडी दुर्घटना : २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए। गाडीमा चालकसहित ५ जना सवार थिए। भ्यान सडकबाट करिब २ सय मिटर तल पुगेको छ । थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित