डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला

कैलाली । डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्ययनरत साउँद घर नजिकैको पहिरोमा झरेको अवस्थामा फेला परेकी छन् । हिजो रातिदेखि हराएकी उनको शव घरदेखि करिब पाँच सय मिटरको दुरीमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित