राष्ट्रियसभा बैठक ३० मिनेटका लागि स्थगित

काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् ।त्यसअघि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक अघि बढाउन आग्रह गरेका थिए । यो विधेयक मिटरब्याज समस्या समाधानका लागि सरकारले अघि बढाएको हो ।

विधेयक टेबुल गरिएसँगै राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित