बाढीले ५ जना यात्रु सवार बस बगायो

चितवन । चितवनको माडीस्थित घाँघर खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । आाज बिहान माडी ८ / ९ को सीमास्थित खोला पार गर्ने क्रममा ५ जना यात्रु सवार ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले बगाएको हो ।

बसमा सवार ५ जना यात्रुलाई भने सकुशल उद्धार गरिएको छ । अहिले बस निकाल्ने प्रयास भइरहेको छ । नारायणगढ–माडी–ठोरी हुलाकी सडकअन्तर्गत घाँघर खोलामा पुल निर्माण शुरु भएपनि काम सम्पन्न नहुँदा सबै सवारीसाधन खोलाबाटै वारपार गर्नुपर्ने अवस्था छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित