श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं । श्रीमतीको हत्या आरोपमा बारामा एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका-६ सिम्रौनगढ बजारकी २२ वर्षीया आसमिन खातुनको हत्या आरोपमा प्रहरीले २६ वर्षीय भारतीय नागरिक राजा भन्ने अमिनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

एक वर्षदेखि माइतीमा बस्दै आएकी आसमिनलाई अमिनुल्लाहले घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक जितेन्द्र साहले जानकारी दिए । अमिनुल्लाहले घरभित्र जबर्जस्ती प्रवेश गरी ढोका बन्द गरी आसमिनको हत्या गरेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित