पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं ।  झापाको बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको ट्याक्सी फिदिम २ सामदिनमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मे १ ज १९४१ नम्बरको ट्याक्सी सडकदेखि करिब दुई सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका छन् । घाइतेहरुको अहिले पाँचथर अस्पतालमा उपचार भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकारी प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित