लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने गरी बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको जानकारी गराइएको छ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सभामुखको निर्देशन अनुसार अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको सूचनामार्फत जनाएका छन् ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए । मंगलबार बस्ने बैठकमा सोही विधेयकमाथिको छलफल अघि बढ्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित