चीनमा ब्यामशाला भत्किँदा ११ जनाको मृत्यु

एजेन्सी । उत्तरपूर्वी चीनमा भारी वर्षाका कारण विद्यालयको व्यायामशालाको छत भत्किँदा ११ जनाको मृत्यु भएको छ। जिम रहेको भवनको छत भत्किँदा १९ जना भित्रै फसेका छन्। उक्त दुर्घटनामा पर्नेहरु अधिकांश बालबालिका रहेको ग्लोबल टाइम्सले जनाएको छ। यो घटनापछि प्रहरीले औद्योगिक हेलोङजियाङ प्रान्तको क्विहार शहरमा रहेको उक्त भवनको इन्चार्जलाई पक्राउ गरेको छ।

भवनको छत भत्किँदा चारजना भने भाग्न सफल भएका छन्। भग्नावशेषबाट निकालिएका १५ जनामध्ये चार जना मात्रै बाँचेका छन्। छानबिनमा संलग्न अधिकारीहरुले जिम रहेको भवनको छत वर्षाको पानीले भरिएर भिजेको र स्थानीय समयअनुसार आइतबार दिउँसो ३ बजे उक्त घटना भएको जनाएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित