काठमाडौं महानगरले दुई सहकारी संस्थाको दर्ता खारेज गर्ने (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ। महानगरपालिकाको सहकारी विभागका अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि। र सुकस बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालनमा नरहेकाले उनीहरूको दर्ता खारेज गरिने भएको हो।

उल्लिखित संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता केही भएमा तथा यी संस्थाबाट धितो राखी कुनै कर्जा लिएको वा यी संस्थामा बचत गरेको भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिले उक्त सूचना प्रकाशन भएको मिति (असार २२) ले १५ दिनभित्र महानगरको सहकारी विभागमा सम्पर्क राख्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरेको छ।

अन्यथा खारेजीपश्चात् कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने बेहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

हेर्नुहोस् सूचना :

356073633 1033838084456566 4929002416822857673 n 4eVYVmpHJ6 https://newskhari.com/storage/2022/12/kathmandu-mahanagar.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित