काठमाडौं । आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डसंग भिडिरहेको नेपालले दुईसय रन कटाएको छ । नेपालले ४३ दशमलब १ ओभरमा ७ विकेटको क्षतीमा २०० रन पुरा गरेको हो ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित