नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट

काठमाडौं । आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल २९ रन बनाएर आउट आएका हुन् ।

नेपालले यसअघि ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २३ ओभर समाप्त हुँदा नेपालले ९४ रनमा ३ विकेट गुमाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित