पढ्न मन नलागेको भन्दै ९ कक्षामा पढ्ने छात्राले गरिन् आत्महत्या

दिल्ली । भारतको दिल्लीस्थित् द्वारकामा कक्षा ९ अध्ययनरत एक छात्राले विद्यालय भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन्। आफूलाई पढ्न मन नभएको र यसकारण आत्महत्या गरेको उनको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ।

सोमबार बेलुका ५ बजे १४ वर्षीया छात्राले द्वारका सेक्टर–१६ स्थित विद्यालयको स्टाफ क्वाटरबाट हाम फालेकी हुन्। दिल्ली प्रहरीले प्राप्त गरेको एक सुसाइड नोटमा लेखिएको छ, मलाई पढ्न मन नभएको कारण यो कदम चालेकी हुँ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित