वेदालयको ब्राण्ड एम्बेसडरमा कलाकार मनोज गजुरेल नियुक्त

काठमाडौं । निर्माण सामाग्री विक्रेता कम्पनी वेदालयले कलाकार मनोज गजुरेललाई आफ्नो कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । बाथरुम फिटिङ सामाग्री जल, फोनिर्ट युपिभिसी, इनक्राफ्ट युपिभिसी, लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका आधुनिक तथा नयाँ निर्माण सामाग्री र निर्माण पद्धती नेपालमा भित्र्याउँदै आएको कम्पनीले कलाकार गजुरेललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

वेदालयले एउटै छातामुनीबाट निर्माणसम्बन्धी सम्पूर्ण सामाग्री र सेवा प्रदान गर्दै आएको छ । निर्माण सामाग्रीहरुको व्यापारमा केन्द्रित हुँदै आएको वेदालयसँग निर्माण र निर्माणसँग सम्बन्धित उद्योग तथा कलकारखानासँग पनि प्रत्यक्ष र बृहत पहुँच रहेको छ ।

उच्च गुणस्तर र उपभोक्ताको सन्तुष्टीलाई प्राथमिकतामा राखेको कम्पनीले आफ्नो दशकौं लामो अनुभवको उच्चतम प्रयोग गर्दै सम्पूर्ण निर्माण क्षेत्रकै सुधारको प्रयास गरिरहेको कम्पनीका अध्यक्ष जयराम अर्यालले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित