यी ४४ जिल्लामा बाढी र पहिरोको जाेखिम

काठमाडौं । वर्षासँगै देशभर बाढी र पहिरोको जोखिम पनि बढेको छ। आज दिनमा भन्दा राति बढी वर्षाको सम्भावना, तराईमा हावाहुरी पनि आउने अनुमान महाशाखाका अनुसार आज देशका ४४ भन्दा बढी जिल्लाका खोला नदीमा बाढी आउने र त्यसले प्रभावित क्षेत्रका बासिन्दालाई जोखिमा पार्ने तथा क्षति पुर्‍याउने सम्भावना छ।

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज नवलपरासी (बर्दघाट सुस्ता–पूर्व), नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम), पाल्पा, रुपन्देही, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङजा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम देखिएकाले सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

यस्तै आज पाँचथर, संखुवासभा, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर, रसुवा, दोलखा, बाग्लुङ, पर्वत, प्युठान, रुकुमपूर्व, रुकुमपश्चिम, बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही ससाना नदीमा बहाव बढ्नसक्ने अनुमान रहेकाले सो क्षेत्र भई बहने नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित