गुल्सनले दिलाए सातौँ विकेट

काठमाडौं । नेपाली बलरहरू हाबी भएपछि अमेरिकाले सातौँ विकेट पनि गुमाएको छ। आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालसँग भिडिरहेको अमेरिकाले एक सय २८ रन बनाउँदा सातौँ विकेट गुमाएको हो।

३६ ओभरको चौथो बलमा गुल्सनले निसार्ग पटेललाई विकेटकिपर आसिफ सेखको हातबाट आउट गराए। त्यसअघि ललित राजवंशीले अमेरिकाको छैटौँ विकेट लिएका थिए। व्यक्तिगत सातौँ ओभरको चौथो बलमा ललितले अमेरिकाका ओपनर सुशान्त मदानीलाई बोल्ड गरेका हुन्।

सुरुदेखि नै धराशायी बनेको अमेरिकाको एक इन्ड सुशान्तले सम्हालेर बसेका थिए। ७१ बल सामना गरेका उनले एक छक्का र तीन चौकाको मद्धतमा ४२ रन बनाए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित