अमेरिकाविरुद्धको खेलमा नेपालद्वारा छैटौँ विकेट लिन सफल

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ । ललित राजवंशीले सुशान्त मोदानीलाई आफ्नो शिकार बनाएका हुन् ।

४२ रन बनाएका मोदानीलाई ललितले बोल्ड गरेका हुन् । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित