फेवातालको अतिक्रमित संरचना भत्काउन सर्वोच्चको आदेश

पोखरा । फेवाताल अतिक्रमणको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउँदै अतिक्रमित क्षेत्रको संरचना भत्काउन आदेश दिएको छ । सोमबार सर्वोच्चको संयुक्त इजलासले अन्तिम आदेश दिँदै अवैध संरचना खाली गर्न आदेश दिएको हो ।

अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको तीनवटा रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासबाट यस्तो आदेश आएको हो । सुवेदीले दायर गरेको दुईवटा उत्प्रेषण र एउटा अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोमबार फैसला भएको छ । १६ साउन ०७६ मा दर्ता भएको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला भए पनि बाँकी दुवै रिट जारी भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित