मोर्चा सत्ता टिकाउन मात्र नहोस् : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउनमा मात्रै केन्द्रित हुन नहुने बताएका छन् । चार दलको मोर्चा घोषणा कार्यक्रममा खनालले सत्ता टिकाउन मात्र मोर्चा केन्द्रीत हुन नहुने बताएका हुन् ।

‘यो मोर्चा निर्माणको पहिलो पाइला हो । देशभक्त, वामपन्थी, समाजवादी र परिवर्तनशीहरूलाई एकताबद्ध नबनाएसम्म हाम्रो लक्ष्य पूरा हुँदैन,’ खनालले भने, ‘यसलाई अझै विस्तार गर्नुपर्छ । यो मोर्चा सत्तालाई टिकाउने मात्रै नबनोस् । आमूल परिवर्तनको मोर्चा बनोस् । सम्पूर्ण वाम शक्तिलाई एउटै बनाउने गरी मोर्चा अगाडि बढ्नुपर्छ ।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित