डडेल्धुरामा जेसीबी दुर्घटनामा एकजनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलितालमा जेसीबी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको ज्यान गएको छ । आलिताल गाउँपालिका – ८ कुर्जेनीमा सु.प.प्र.०१.००१क १६८३ नम्बरको जेसीबी दुर्घटना भएको हो ।

दुर्घटनामा बझाङ घर भएका एकजनाको ज्यान गएको आलिताल प्रहरीले जनाएको छ । जेसीबी आलितालको गोदामबाट मेलगाजातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेसीबी सडकबाट करिब ३० मिटर तल खसेको थियो । मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको कारण पत्ता लागेको छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित