सिन्धुपाल्चोकमा पनि पहिरो, सडक अवरुद्ध

काठमाडौं । टाढाबाट हेर्दा सामान्यझैँ लाग्ने सिन्धुपाल्चोक, मेलम्ची बजार पारीको अँधेरीको रामपुरमा पहिरो खसेको छ । सोही पहिरोको कारण तिपेनी, भोताङ, पाँचपोखरीतर्फ जाने सडक अवरुद्ध भएको बताइन्छ ।

स्थानीयका अनुसार उक्त ठाउँमा हरेक वर्ष पहिरो जाने गरेको छ । रामपुर बस्ती वारीको मेलम्ची बजार सोही पहिरोको कारण ठूलो जोखिममा देखिन्छ ।

सडकमाथिको भूभाग नचलाउन पटक पटक स्थानीय सरकारसँग स्थानीयले अनुरोध गरेका थिए । तर, सडक चौंडा पार्ने क्रममा पछिल्लो केही समयदेखि सोही पहाड खोतलिएको छ । अनावश्यक ढंगले पहाडी सतह चलाइदिँदा पहिरो गएर मेलम्ची बजार थुनिन सक्ने खतरा बढेको बताइन्छ । यसतर्फ मेलम्ची नगरपालिकाको कुनै ध्यान नगएको स्थानीयको आरोप छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित