कोशी प्रदेश : निष्कर्षविहीन बन्यो पहिलो चरणको वार्ता

विराटनगर । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता पाँच घण्टापछि कुनै निष्कर्ष बिना नै सकिएको छ। सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोली निष्कर्षबिना नै उठेको हो।

वार्ता सोहार्दपूर्ण रहेको सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले बताए। उनले नामकरणको विषय वस्तुमा प्रवेश गरेको बताउँदै वार्ता पुनस् बस्ने सहमति रहेको बताए।

पहिचान पक्षधरका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले वार्ता विना निष्कर्ष टुङ्गिएको बताए। ०७९ फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको कोशी नामको विरोधमा पहिचान पक्षधर पछिल्लो समय सडक आन्दोलनमा छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित