पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनालाई सेनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं । पाँचथरको याङवरक गाउँपालिका-१ फेदीमा पहिरोमा परेका १२ जनाको सकुशल उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट सोमवार बिहान उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुलाई च्याङथापुस्थित विष्णु माविमा ल्याई सुरक्षित राखिएको छ। उद्धार गरिएकाहरुमा पाँचथर याङवरक गाउँपालिका(१ बस्ने नरमाया गुरूङ, सन्दीप गुरूङ, हिमा गुरूङ, कृष्णबहादुर गुरूङ, डिकमाया गुरूङ, काजुहाङ गुरूङ, सुनिता गुरूङ, मनबहादुर गुरूङ, मनकुमारी गुरूङ, सुस्मा गुरूङ, पदम बहादुर खालिङ र माया खालिङ रहेका छन्।

ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा सोमवार बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशर बहादुर राईको शव फेला परेको छ। साथै, सोही पहिरोमा परी घाइते भएका सुरेश राईको पनि निधन भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित