पोखरा महानगरपालिकामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

काठमाडौं । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाले पनि आजदेखि पोखरामा भारतीय चलचित्रको प्रर्दशनमा रोक लगाएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले आजदेखि पोखराका सिनेमा घरमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगायने निर्णय गरेका हुन् । महानगर प्रमुख आचार्यले सिनेमा घरहरूलाई चलचित्र आदिपुरुषमा भएको त्रुटि नसच्चिएसम्म भारतीय चलचित्र नचलाउन पत्राचार गरेका छन्।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले पनि हल सञ्चालकलाई फिल्म नचलाउन निर्देशन दिएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित