पाँचथरमा बाढी : पाँच जना बेपत्ता, ८ वटा पुल बगायो

काठमाडौं । पाँचथरमा बाढीले बगाउँदा पाँचजना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै गएराति आएको बाढीले विभिन्न ठाउँमा गरी पाँचजना बेपत्ता भएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार याङवरक गाउँपालिका, फिदिम नगरपालिका र फालेलङ गाँउपालिका बाढीले बेपत्ता भएका हुन् । बाढीले मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल बगाएको छ । बाढीले पुल बगाएपछि राजमार्ग पूर्णरूपमा ठप्प भएको छ ।

त्यस्तै, पाँच वटापक्की पुल, तीन वटा झोलुंगो पुल बगाएको छ भने नौ वटा घरमा पूर्ण क्षति भएको उनले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित