बागलुङका प्रभात बसेललाई धरौटीमा छाड्न अदालतको आदेश

बागलुङ । अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत म्याग्दीले बिहीबार प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

अदालतले धरौटीमा छोड्न अनुमति दिए पनि उनी तत्काल रिहा भने हुने छैनन् । उनीविरुद्ध परेको जबरजस्ती करणीको मुद्दाको अनुसन्धान भइरहेको छ ।

कास्की प्रहरीले उनीविरुद्ध लागेको जबरजस्ती करणीको आरोपमाथि अनुसन्धान गरिरहेको छ । उक्त मुद्दाको आदेश नआएसम्म उनी प्रहरी हिरासतमै हुनेछन् ।

प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित