कोशी प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० प्रमाणीकरण गरेसङै बजेट सार्वजनिक हुँदैछ ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट सार्वजनिक गर्ने तयारी छ । केहिबेरमै आर्थिक मामिला तथा योजना मन्त्रालयको हलबाट बजेट सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले बताए ।

कोशी प्रदेश सरकारमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेपनि असर १ गते भित्रमा बजेट ल्याउनु पर्ने भएपछि अध्यादेशबाट भएपनि बजेट ल्याएको कोशी प्रदेश सरकारले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित