मन्त्रिपरिषद बैठक : वैकुण्ड मुख्यसचिवमा नियुक्त

काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अगाडिबाट सुरु भएको हो। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव वैकुण्ठ अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ।

वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाउने बारेमा बैठकमा छलफल भइरहेको बताइएको छ। अर्याललाई सञ्चार मन्त्रालयबाट तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवमा राखिएको थियो। मुख्यसचिव बैरागीलाई आर्कषक अफर दिएर अमेरिका पठाउने तयारी गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित