सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले मुख्यसचिव परिवर्तन र राजदूत नियुक्तिबारे निर्णय गर्ने तयारी रहेको एक मन्त्रिले जानकारी दिए ।

ती मन्त्रीका अनुसार मुख्यसचिव शंकरदास बैरागीलाई अमेरिकाको राजदूत बनाउने र उनको ठाउँमा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी छ । यो सहित आजको मन्त्रिपरिषद् बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय पनि गर्ने बुझिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित