गोरखाको ढुंगागाढेमा बस दुर्घटना, १२ जना घाइते

गोरखा । गोरखा नगरपालिका- ८ ढुंगागाढेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ११ बजेतिर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजना गम्भीर छन्।

र भित्तामा ठोक्किएर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्य दुई जना गम्भीर छन् । गम्भीर रहेका दुई जनालाई चितवको भरतपुर मेडिकल कजेलमा रिफर गरिएको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

बसमा १५ जना सवार थिए । १० जनाको भने गोरखा अस्पतालमा उपचार भइरहेको डीएसपी लामिछानेले बताए । बसको ब्रेक फेल भइ भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित