नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा युएईलाई दुई सय ७७ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेमा पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर पाँच बलमा दुई सय ७६ रन बनाएर अलआउट भएको थियो। युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ।

अब नेपालले अन्तिम अभ्यास खेलमा बिहीबार ओमानसँग खेल्नेछ। यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित