मधेश प्रदेशमा माओवादीका मन्त्रीहरूले राजीनामा बुझाउँदै

धनुषा । मधेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले आज राजीनामा बुझाउने भएका छन् । यसअघि ९ जेठमा प्रदेशसभा संसदीय दलले सरकारबाट बाहिरिने निर्णय गरे पनि मन्त्रीहरूले राजीनामा दिएका थिएनन् । आज उनीहरूले साढे पाँच बजे मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउने एक माओवादी नेताले जानकारी दिए ।

अहिले मधेश सरकारमा माओवादीबाट सुनिता यादव मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन् । जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको मधेश सरकारमा माओवादीले आफ्नो पार्टीलाई दुई मन्त्रालय चाहिने दाबी गर्दै आएको थियो । तर मुख्यमन्त्री यादवले भने एक मात्र मन्त्रालय दिन सकिने बताउँदै आएका थिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित