विद्यालयको छतबाट खस्दा एक विद्यार्थी घाइते

पोखरा । कास्कीमा स्कुलको छतबाट खस्दा एक विद्यार्थीको घाइते भएकी छन् । आइतबार बिहान पोखरा महानगरपालिका ८ मा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दा भारत बिहार मोतिहारीकी १५ वर्षीया चाहात शाह घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी सोही स्कुलमा अध्ययनरत थिइन् ।

छतबाट खसेर घाइते भएकी शाहको मणिपाल अस्पतालमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित