गृहमन्त्री श्रेष्ठले भेटे बारा औद्योगिक करोडोरको टोलीलाई

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारा औद्योगिक करोडोरको टोलीसँग भेट गरेका छन् । बुधबार माइतिघर पुगेर करोडोरको टोलीसँग भेट गरेका हुन् ।

सिर्सिया नदी प्रदुषणमुक्त बनाउन माग गर्दै उक्त टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरले नदी प्रदूषण हुँदै भएको उनीहरुले बताएका छन् । भेटमा मन्त्री श्रेष्ठले उक्त समस्याको समाधान गरिने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित