बजेटमा विकृत पुजिँवाद र नस्लवादी चिन्तन देखियो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, सरकारले प्रस्तुत गरेको बजेट विकृत पुजिँवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन्।

संसदमा बजेटमाथिको छलफलमा भाग दिँदै उनले सरकारले अहिले प्रस्तुत गरेको बजेटले राष्ट्रलाई कुनैपनि निकास नदिने बताए। ‘यो बजेट वास्तवमा समाजवाद उन्मुख छँदै छैन। बजेट विकृत पुजिँवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ।’ उनले भने ‘त्यसले त्यस किसिमको बजेटले समाजवादी उन्नमुख बाटो ओगट्न सक्दैन। समाजवादी उन्मुख हैन। समाजवादी विमुख बजेट रहेको छ।’

नस्लबाद कुनैपनि देशको लागि हितकर नहुने भन्दै उनले न्युन विकास सुचकाङ्क भएको ठाउँमा कम बजेट दिनुले नस्लबादको चिन्तन स्पष्ट भएको उनको भनाई छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित