देवकुमार नेपाली विरुद्ध प्रहरीमा जाहेरी

बागलुङ । ढोरपाटन नगरपालिकाका मेयर देवुकमार नेपालीविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दर्ता भएको छ । इमेज बचत तथा ऋण सहकारीमा बचत गरेको रकम फिता नपाएपछि बचतकर्ताले सहकारीका संस्थापक अध्यक्षसमेत रहेका नेपालीविरुद्ध जाहेरी दिएका हुन् । नेपाली जेठ ५ गतेदेखि फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेशकुमार खड्काका अनुसार ३७ जनाले आवश्यक प्रमाणसहित मंगलबार जाहेरी दर्ता गरेका हुन् । मंगलबारदेखि जाहेरी लिन शुरु गरेको र जाहेरीपछि थप अनुसन्धानको प्रक्रिया अगाडी बढाउने एसपी खड्काको भनाइ छ ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित