युवती बलात्कारको आरोपमा युवक पक्राउ

काठमाडौं । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक समातिएका छन् । नुवाकोट घर भई हाल काठमाडौंको नागार्जुन बस्दै आएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले बलात्कारको अभियोगमा पक्राउ गरेको हो ।

तामाङले ती युवतीलाई पीडितकै कोठामा करणी गरेको उजुरीको आधारमा स्वयम्भू वृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले आरोपित तामाङ उपर आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित