धनगढी उडेको श्री एयर विमानको ढोका एक्कासी खुलेपछि…

धनगढी । काठमाडौंबाट धनगढीका लागि उडेको जहाजको ढोका एक्कासी खुलेपछि विमान फिर्ता भएको छ। आज ९मंगलबार० धनगढी आउँदै गरेको विमानको ढोका एक्कासी खुलेको हो। धनगढी विमानस्थल स्रोतले बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको जहाजको एक्कासी ढोका खुलेपछि फिर्ता भएको जनाएको छ।

ढोका खुलेको जहाजलाई ३० मिनेट आकाशमा उडाएर पुनः काठमाडौैं फर्काइएको र त्यहाँ अवतरण गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। उनका अनुसार जहाजमा रहेका यात्रु सबै सुरक्षित छन्। विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको भट्टको भनाइ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित