थप ११ वटा ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति (सूचीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा ब्रोकर कम्पनीलाई काम गर्ने अनुमति दिएको छ । जसमा एउटा धितोपत्र व्यापारी कम्पनी र १० वटा धितोपत्र खरिद विक्री गर्ने दलाल कम्पनी रहेका छन् । नविल बैंकको सहायक कम्पनी नविल सेक्युरिटिज लिमिटेडले धितोपत्र ब्यापारीको अनुमति पाएको हो ।

धितोपत्र खरिद विक्रीको कारोबारको अनुमति पाउनेहरुमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इण्डेक्स सेक्युरिटिज, शुमकामना सेक्युरिटिज र मेघा स्टक मार्केट्स रहेका छन् ।

यस्तै, हातेमालो फाइनान्सियल सर्भिसेज, मनी वल्र्ड शेयर एक्स्चेञ्ज, माछापुच्छे सेक्युरिटिज, केबीएल सेक्युरिटिज र कलश मार्केट्स प्रालिले पनि ब्रोकर अनुमतिपत्र पाएका छन् । धितोपत्र वोर्डले यस अघि सात वटा नयाँ ब्रोकर कम्पनीहरुलाई कारोबारको अनुमति दिईसकेको छ ।

 

348363002 1209711076350577 8801488674904981641 n https://newskhari.com/storage/2023/06/sebon-e1608101310712.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित