भारतबाट भैंसी होइन, मुर्रा राँगो ल्याउने सहमति ७ बर्षअघि भएको हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट राँगो ल्याउने सहमति आज नभई ७ बर्ष अघि भएको प्रष्ट पारेका छन् ।

आफ्नो भारत भ्रमणको बारेमा उठेका प्रश्नहरुको सोमबार प्रतिनिधिसभामा जवाफ दिदैं प्रधानमन्त्री दाहालले भैंसी नभइ मुर्रा जातको राँगो सहमति अनुरुप यसपटक मात्र आएको प्रष्ट पारे ।

उनले भने भैंसीको कुरा आज भन्दा ७ वर्ष अगाडि नै मुर्रा भैंसी ल्याउने कुरा भएको रहेछ । आएको मात्र अहिले हो । ७ वर्ष अगाडिको रहेछ मुर्रा भैंसी । मान्छेले मलाई भैंसी चढाएर हिडाएका छन् । राँगा राँगा नै हो मुर्रा हो मुर्रा ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित